Logo

बिहिवार, कार्तिक १३ गते २०८३

दाङबाट नेपालगञ्ज जाँदै गरेको बस दुर्घटना २ जनाको मृत्यु २६ जना घाईते

दाङबाट नेपालगञ्ज जाँदै गरेको बस दुर्घटना २ जनाको मृत्यु २६ जना घाईते

जोईन खबर

१३, भाद्र २०८१
  • 745
    SHARES
  • दाङबाट नेपालगञ्ज जाँदै गरेको बस दुर्घटना २ जनाको मृत्यु २६ जना घाईते

    १३ भदौ काठकाडौँ । दाङबाट नेपालगञ्ज जाँदै गरेको बस  दुर्घटना भएको छ । भे १ ख २१२८ नम्बरको बस बाँकेको कोहलपुरमा दुर्घटना हुदा २ जनाको मृत्यु २६ जना घाइते भएका छन् ।

    images

    दुर्घटनामा परी दाङको तुल्सीपुरका ६० वर्षीय धनबहादुर ओली र बसका सहचालक तुलसीपुरका २४ वर्षीय सन्तोष भुसालको मृत्यु र २६ जना घाइते भएका  लुम्बिनीका प्रदेश प्रहरी प्रमुख ९डीआईजी० कुवेर कडायतले जानकारी दिए । घाइतेहरुको भेरी अस्पतालमा उपचार भइरहेको छ ।

    images
    images
    images

    घटनास्थलमा पुगेका प्रहरीका अनुसार बस चालकले मोटरसाइकल बचाउन खोज्दा बस पल्टिएर दुर्घटना भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणम लिइ थप अनुसन्धान भई रहेको प्रहरीले बताए । 

    प्रकाशित मिति :भाद्र १३, २०८१ बिहिवार - १४:५७:३९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको