Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज सुन तोलामा तीन सय र चाँदी तोलामा दश रुपैयाले घटेर कारोवार हुदै 

आज सुन तोलामा तीन सय र चाँदी तोलामा दश रुपैयाले घटेर कारोवार हुदै 

जोईन खबर

१४, भाद्र २०८१
  • 736
    SHARES
  • आज सुन तोलामा तीन सय र चाँदी  तोलामा दश रुपैयाले घटेर कारोवार हुदै 

    १४ भदौ  काठमाडौँ । नयाँ रेर्कड बन्दै गएको  सुन र चाँदीको मूल्य  आज केही प्रतिशत घटेर कारोवार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आज छापावाला सुन एक लाख ५२ हजार ९०० रुपैयाँमा कारोबार भईरहेको छ ।

    images

    सुनमा हिजो भन्दा आज  प्रतितोला ३०० रुपैयाँले घटेर किन बेच भएको हो । हिजो छापावाला सुन प्रतितोला एक लाख ५३ हजार २०० रुपैयाँमा  खरिद बिक्रि भएको संघले जनाएको छ । सुन हिजो भने हालसम्मकै उच्च  मूल्यमा पुगेर किनबेच भएको थियो ।

    images
    images
    images

    आज चाँदी प्रतितोला एक हजार ८२० रुपैयाँमा किनबेच भईरहेको छ । चाँदी हिजो भन्दा आज तोलामा १० रुपैयाँले घटेर खरिद बिक्रि भइ रहेको छ ।   हिजो चाँदी एक हजार ८३० रुपैयाँमा खरिदबिक्री भइ रहेको संघले बताएको छ । 

    प्रकाशित मिति :भाद्र १४, २०८१ शुक्रवार - ११:११:१६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको