१४ भदौ काठमाडौँ । हिजो बसेको मन्त्रिपरिषद बैठकले सरकारका मुख्य सचिवमा एकनारायण अर्याललाई नियुक्त गरेको छ । हिजो बसेको मन्त्रिपरिषद बैठकले महत्वपूर्ण निर्णय गरेको छ ।
मन्त्रिपरिषदको बैठकले गरेका तिन निर्णयहरुमा पहिलोमा चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेशराज दाहाल ९डिसी० नियुक्त भएका छन् ।
दूरसंचार सेवा प्रदायक कम्पनी एनसेलले लाइसेन्स नवीकरण शुल्क वापत तिर्नुपर्ने रकम चार किस्तामा बुझाउन सक्ने सुविधाको निर्णय गरिएको एक मन्त्रीले बताए ।