Logo

बिहिवार, कार्तिक १३ गते २०८३

महेन्द्रनगर आयल निगम डिपोमा कार्यरत एक कर्मचारीको हत्या

महेन्द्रनगर आयल निगम डिपोमा कार्यरत एक कर्मचारीको हत्या

जोईन खबर

१४, भाद्र २०८१
  • 853
    SHARES
  • महेन्द्रनगर आयल निगम डिपोमा कार्यरत एक कर्मचारीको हत्या

    १४ भदौ काठमाडौँ । धनुषाको महेन्द्रनगर  नेपाल आयल निगमको डिपोमा कार्यरत एक कर्मचारीको हत्या भएको छ । घटना क्षिरेश्वरनाथ नगरपालिकाको सखुवा महेन्द्रनगरमा रहेको निगमको डिपोमा भएको हो ।

    images

    हत्या हुनेमा सिरहाको सिरहा नगरपालिका वडा न  ३ मखनाहाका ४० वर्षीय राकेश बर्माको हत्या भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । डिपोको पाइपलाइन शाखामा कार्यरत ज्यालादारी कर्मचारी बर्माको आज बिहान साढे १० बजे हत्या भएको गियो ।

    images
    images
    images

    राकेशको हत्या गरेको आरोपमा डिपोकै कर्मचारी धनुषाको धनुषाधाम नगरपालिका–४ का ३५ वर्षीय प्रकाश यादवलाई  पक्राउ गरिएको प्रहरीले बताए ।

    प्रहरीका अनुसार आज बिहान कार्यालयमै राकेश र प्रकाशबीच विवाद भएको र त्यही क्रममा प्रकाशले बेल्चाले राकेशको टाउकोमा प्रहार गर्दा राकेशको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीले यादवलाई  पक्राउ घटनाबारे  अनुसन्धान गरिएको बताए  । 

    प्रकाशित मिति :भाद्र १४, २०८१ शुक्रवार - १२:५८:३५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको