Logo

बिहिवार, कार्तिक १३ गते २०८३

वीर अस्पतालकी सिनियर नर्सिङ रेग्मीको निधन

वीर अस्पतालकी सिनियर नर्सिङ रेग्मीको निधन

जोईन खबर

१४, भाद्र २०८१
  • 739
    SHARES
  • वीर अस्पतालकी सिनियर नर्सिङ रेग्मीको निधन

    १४ भदौ काठमाडौँ । वीर अस्पताल ईन्टरनल मेडिसिन विभागको  सिनियर नर्सिङ  सुभद्रा रेग्मीको निधन भएको छ।वीर अस्पतालमै बिहीबार दिउँसो उपचारका क्रममा उनको निधन भएको हो।अस्पतालका अनुसार साँघुरिएको मुटुको भल्भको एन्जीयोप्लास्टी गरिसकेपछि अचानक स्वास्थ्यमा समस्या आउँदा उनको मृत्यु भएको जनाएको छ।

    images

    परीक्षण पछि त्यहाँका मुटु विभागका चिकित्सकहरुले एन्जीयोप्लास्टी गरेर साँघुरिएको दुईवटा रक्तनलीमा स्टेन्ट हालेका समेत थिए ।

    images
    images
    images

    तर अचानक उनको स्वास्थ्य विग्रिया, मुटु बन्द भयो र निधन भयो । मृतक रेग्मीको एक जना छोरी विदेशबाट आउनु पर्ने भएकोले उनको शबलाई त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।

    प्रकाशित मिति :भाद्र १४, २०८१ शुक्रवार - १४:१५:०५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको