Logo

बिहिवार, कार्तिक १३ गते २०८३

यसकारण  दशैँमा नयाँ नोट नपाइने 

यसकारण  दशैँमा नयाँ नोट नपाइने 

जोईन खबर

१९, भाद्र २०८१
  • 973
    SHARES
  • यसकारण  दशैँमा नयाँ नोट नपाइने 

    १९ भदौ काठमाडौँ । यो बर्ष  दशैँमा बैँकहरुले नयाँ नोट नपाइने  घोषण गरेको छ । नयाँ नोटको साटोमा नेपाल राष्ट्र बैंकले सुकिला नोट मात्रै सटही गर्ने भएको हो । बैंकले ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नोट सटही गर्ने भएको छ ।

    images

    ठूला दरका नोट पनि सुकिला नोट नै बैंकले बजारमा पठाउने भएको छ ।यसअघिका वर्षहरूमा नेपाल राष्ट्र बैंकले दशैँमा नयाँ नोट सटही गर्ने व्यवस्था गर्ने गरेको थियो । गत वर्ष पनि केन्द्रिय बैंकले साना दरको १र१ सेटको दरले १८ हजार ५०० रुपैयाँको नयाँ नोट साटिएको थियो ।

    images
    images
    images

    यद्धपी गत वर्ष साटिएका नयाँ नोट नेपाल राष्ट्र बैंकमा नै फिर्ता आएकोले यस बर्ष पनि तेही नोट प्रयोगमा ल्याउने धारणले नयाँ नोट नदिने भएको हो । 

    प्रकाशित मिति :भाद्र १९, २०८१ बुधवार - १०:४०:५० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको