Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गलत सूचना बनाएर सम्प्रेण गरेको आरोपमा एक जना युवा पक्राउ 

गलत सूचना बनाएर सम्प्रेण गरेको आरोपमा एक जना युवा पक्राउ 

जोईन खबर

१९, भाद्र २०८१
  • 739
    SHARES
  • गलत सूचना बनाएर सम्प्रेण गरेको आरोपमा एक जना युवा पक्राउ 

    १९ भदौ काठमाडौँ । आज १९ गते सार्वजनिक बिदा भन्दै गलत सूचना बनाएर सम्प्रेण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले एक युवकलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको हो ।

    images

    १९ भदौमा सार्वजनिक बिदा भन्दै गृहमन्त्रालयको लेटरहेडबाट गलत सूचना सम्प्रेषण गरिएको थाहा पाए पछि चितवनको एसपी भावेश रिमालले एक जनालाई नियन्त्रण लिएर सोधपुछ  गरेको बताए ।

    images
    images
    images

    पुरानो सूचनालाई मिति सच्याएर आज सार्वजनिक बिदा भन्दै भ्रम सिर्जना गराइएको आरोप लागेको छ ।  साइबर ब्यूरोसँग समन्वय गरेर अहिले थप छानबिन र पुष्टि गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :भाद्र १९, २०८१ बुधवार - १३:१८:०० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको