Logo

बिहिवार, कार्तिक १३ गते २०८३

रुसी सेनामा भर्ती रोक्न र भर्ती भएका नेपालीलाई फिर्ता ल्याउन कस्तो पहल गर्नुहुन्छ भन्दै प्रश्न : सांसद शर्मा

रुसी सेनामा भर्ती रोक्न र भर्ती भएका नेपालीलाई फिर्ता ल्याउन कस्तो पहल गर्नुहुन्छ भन्दै प्रश्न : सांसद शर्मा

जोईन खबर

१९, भाद्र २०८१
  • 649
    SHARES
  • रुसी सेनामा भर्ती रोक्न र भर्ती भएका नेपालीलाई फिर्ता ल्याउन कस्तो पहल गर्नुहुन्छ भन्दै प्रश्न : सांसद शर्मा

    १९ भदौ काठमाडौँ । रुसका लागि प्रस्तावित राजदूत डा। जङ्गबहादुर चौहानलाई नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले रुसी सेनामा भर्ती रोक्न र भर्ती भएका नेपालीलाई फिर्ता ल्याउन कस्तो पहल गर्नुहुन्छ भन्दै प्रश्न गरेका छन् ।

    images

    शर्माले बुधवार संसदीय बैठकको सुनुवाइ समितिमा सो प्रश्न गरेका थिए । चौहानमाथिको सुनुवाइका क्रममा सांसद शर्माले रुसी सेनामा गएकालाई फर्काउन र रुसी लगानी भित्र्याउने विषयमा पहल गर्न आग्रह गरे ।

    images
    images
    images

    उनले भने, ‘रुसी सेनामा गएका नेपालीहरूलाई फर्काउन जटिल छ र त्यसका लागि अलि बढी मिहेनत नै गर्नुपर्छ । रुसी सेनामा भर्ती रोक्न र फिर्ता ल्याउन महत्त्वपूर्ण भूमिका खेल्नु बताए । 

    प्रकाशित मिति :भाद्र १९, २०८१ बुधवार - १४:०५:४० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको