Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गोरखा बिरिन्चोकमा बयस्क चितुवा मृत्त फेला 

गोरखा बिरिन्चोकमा बयस्क चितुवा मृत्त फेला 

जोईन खबर

२०, भाद्र २०८१
  • 730
    SHARES
  • गोरखा बिरिन्चोकमा बयस्क चितुवा मृत्त फेला 

    २० भदौ काठमाडौँ । गोरखा सदरमुका क्षेत्रमा  बयस्क चितुवाको मृत्त फेला परेको छ ।   गोरखा नगरपालिका–१०, स्थित बिरिन्चोक बजार नजिकै रहेको पानी टंकी छेवैमा हिजो दिउँसो  फेला परेको चितुवाको घाइते पछि मृत्यु भएको डिभिजन बन कार्यालय गोरखाका प्रमुख मदनमोहन शालिण्यले बताए ।

    images

    स्थानियले हिजो दिउसो चितुवा फेला परेको बारेमा जानकारी दिनु भएको थियो’ उनले भने ‘हिजो दिनभरी उद्वार गर्न सकिएन । आज बिहान मृत्त अवस्थामा देखियो ।मृत्त चितुवा अहिले डिभिजन कार्यालयमा ल्याएर राखिएको छ । भेटेरिनरी अस्पतालबाट चिकित्सको टोलीले चितुवाको पोष्टमार्टम गरे लगत्तै कार्यालय परिषर भित्रै शव ब्यवस्थापन गर्ने तयारी समेत कार्यालयले गरेको छ ।

    images
    images
    images

    चितुवालाई बुधबार नै उद्वार गर्ने कोशिस गरिएको भएता पनि समय अभावका कारण पोखराबाट आउनुपर्ने टोली आउन ढिला हुदा बयस्क चितुवाको मृत्यु भएको थियो । मृत्त भेटीएको  चितुवाले बिष खाएको वा बिरामी भएको  मध्ये कुनै एक हुन सक्ने अनुमान गरिउको छ । 

    प्रकाशित मिति :भाद्र २०, २०८१ बिहिवार - १६:२५:०२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको