Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नक्सालमा आगलागी 

नक्सालमा आगलागी 

जोईन खबर

२१, भाद्र २०८१
  • 769
    SHARES
  • नक्सालमा आगलागी 

    २१ भदौ काठमाडौँ । काठमाडौंको नक्सालको टेस्ला शोरूममा आगलागी भएको छ। आज  करिब १२ बजे काठमाडौं महानगरपालिकास्थित नक्सालमा रहेको टेस्ला गाडीको शोरूममा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले बताए ।

    images

    केहीबेर अगाडि आगलागी भएको हो।आगलागी कसरी भएको भन्ने खुलिसकेको छैन ।

    images
    images
    images

    आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको एसपी अधिकारीले जानकारी दिए। घटना बारे थप विवरण  आउन बाकी छ । 


     

    प्रकाशित मिति :भाद्र २१, २०८१ शुक्रवार - १२:२८:१० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको