Logo

बिहिवार, कार्तिक १३ गते २०८३

कोशी प्रदेश सरकारले ४५ करोड अनुदान वितरण 

कोशी प्रदेश सरकारले ४५ करोड अनुदान वितरण 

जोईन खबर

२१, भाद्र २०८१
  • 649
    SHARES
  • कोशी प्रदेश सरकारले ४५ करोड अनुदान वितरण 

    २१ भदौ काठमाडौँ । कृषि मन्त्रालयले ४५ करोड अनुदान वितरण गरेको छ । कोशी प्रदेश सरकार उद्योग, कृषि तथा सहकारी मन्त्रालयले गत आर्थिक वर्ष ९२०८०–०८१० मा कृषि क्षेत्रमा मात्रै ४५ करोड ७७ लाख ३७ हजार रुपैयाँ अनुदान वितरण गरेको हो ।

    images

    तथ्यांक अनुसार सबैभन्दा बढी झापामा ८ हजार ३८५ जनालाई ७ करोड ५५ लाख ६६ हजार अनुदान रकम वितरण गरिएको छ ।

    images
    images
    images

    दोस्रो नम्बरमा मोरङका ५ हजार ३८५ जनालाई ५ करोड १६ लाख ५५ हजार, तेस्रो नम्बरमा इलामका ५ हजार ८६७ जनालाई ४ करोड ६८ लाख ९३ हजार रुपैयाँ अनुदान वितरण गरिएको छ ।

    यस्ताे छ अनुदानकाे विवरण

    pdf10.webp

     

    प्रकाशित मिति :भाद्र २१, २०८१ शुक्रवार - १३:५२:२४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको