Logo

बिहिवार, कार्तिक १३ गते २०८३

अर्थ समितिको बैठक भोली बस्ने

अर्थ समितिको बैठक भोली बस्ने

जोईन खबर

२२, भाद्र २०८१
  • 667
    SHARES
  • अर्थ समितिको बैठक भोली बस्ने

    २२ भदौ काठमाडौँ । संघीय संसद, प्रतिनिधिसभा, अर्थ समितिको बैठक आइतबार बस्ने भएको छ ।

    images

    आइतबार सिंहदरवारस्थित अर्थ समितिको बैठक कक्षमा बस्ने सो बैठकमा बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० उपर दफावार छलफल हुने सङ्घीय संसद् सचिवालयले जनाएको छ । 

    images
    images
    images

    त्यसैगरी, प्रतिनिधि सभाको बैठक सोमबार दिउँसो १ बजे तथा राष्ट्रिय सभाको बैठक मंगलबार बस्ने भएको छ । 

    प्रकाशित मिति :भाद्र २२, २०८१ शनिवार - ०९:१९:०५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको