Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सुन आज तोलामा १२ सयले घटेर कारोवार हुदै , चाँदी ४५ रुपैयाँले घटेयो

सुन आज तोलामा १२ सयले घटेर कारोवार हुदै , चाँदी ४५ रुपैयाँले घटेयो

जोईन खबर

२३, भाद्र २०८१
  • 616
    SHARES
  • सुन आज तोलामा १२ सयले घटेर कारोवार हुदै , चाँदी  ४५ रुपैयाँले  घटेयो

    २३ भदौ काठमाडौँ । आज सुनको मूल्य तोलामा १२ सय रुपैयाँले घटेर कारोवार हुदै छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा  छापावाला सुन प्रतितोला १ लाख ५१ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ।

    images

    शुक्रबार हालसम्मकै उच्च मूल्यमा कारोबार भएको सुनको मूल्य आज घटेको हो ।गएको शुक्रबार सुन प्रतितोला १ लाख ५३ हजार ३०० रुपैयाँमा खरिद बिक्री भएको थियो।

    images
    images
    images

    आइतबार चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँले घटेर प्रतितोला १ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।शुक्रबार चाँदी प्रतितोला १ हजार ७९५ रुपैयाँमा कारोबार भएको थियो।

    प्रकाशित मिति :भाद्र २३, २०८१ आइतवार - ११:५४:०२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको