Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 सडक दुर्घटना बढी हुने स्थानमा ट्रमा सेन्टर बनाउने तयारी हुदै : भौतिक पूर्वाधार  मन्त्री  दाहाल

 सडक दुर्घटना बढी हुने स्थानमा ट्रमा सेन्टर बनाउने तयारी हुदै : भौतिक पूर्वाधार  मन्त्री  दाहाल

जोईन खबर

२३, भाद्र २०८१
  • 775
    SHARES
  •  सडक दुर्घटना बढी हुने स्थानमा ट्रमा सेन्टर बनाउने तयारी हुदै : भौतिक पूर्वाधार  मन्त्री  दाहाल

    २३ भदौ काठमाडौँ । देशमा सडक दुर्घटना बढी हुने स्थानहरुमा  ट्रमा सेन्टर बनाउने तयारी भएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले बताएका छन् ।

    images

    उनले आइतबार मन्त्रालयमा सडक सुरक्षासम्बन्धी छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।मन्त्री दाहालले धेरै सडक दुर्घटना भइरहेका ठाउँलाई लक्षित गरी ट्रमा सेन्टर बनाउने विषयमा सम्बन्धित मन्त्रालयहरूसँग पनि छलफल भइरहेको बताए ।

    images
    images
    images

    उनले दुर्घटनामा तत्काल उद्धार नहुँदा मानिसहरूले अकालमा ज्यान गुमाइरहेको भन्दै व्यवस्थित गर्ने सरकार गम्भीर रहेको बताए । याे कुरामा  अरू मन्त्रालयसँग पनि समन्वय गर्नुपर्ने हुन्छ । 

    प्रकाशित मिति :भाद्र २३, २०८१ आइतवार - १५:४६:३० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको