Logo

बिहिवार, कार्तिक १३ गते २०८३

ओलम्पिकमा पदक विजेता पलेशालाई नेपाली कांग्रेसले नगदसहित सम्मान ग¥यो

ओलम्पिकमा पदक विजेता पलेशालाई नेपाली कांग्रेसले नगदसहित सम्मान ग¥यो

जोईन खबर

२३, भाद्र २०८१
  • 685
    SHARES
  • ओलम्पिकमा पदक विजेता पलेशालाई नेपाली कांग्रेसले नगदसहित सम्मान ग¥यो

    २३ भदौ काठमाडौँ । केही दिन अघि पेरिस पारालिम्पिकमा ऐतिहासिक पदक विजेता आएकी पलेशालाई  नेपाली कांग्रेसले नगदसहित सम्मान गरेको छ  ।

    images

    ओलम्पिकमा पदक विजेता पलेशा गोर्वधनलाई उनीहरुले एक कार्यक्रम बिच नगद रु ५ लाख नगदसहित सम्मान पत्र दिएको हो । यसै क्रममा यस खेलका प्रशिक्षक कविराज नेगीलाई पनि यस पार्टीले नगद १ लाख ५० हजार रुपैयाँसहित सम्मान पत्र दिएर सम्मान गरेको थियो ।

    images
    images
    images

    आज केन्द्रीय कार्यालय सानेपामा कार्यक्रम आयोजना गरी कांग्रेस पार्टी सभापति शेरबहादुर देउवाले पलेशा र उनका प्रशिक्षक कविराज नेगीलाई नगदसहित सम्मान गरेका हुन् । यो खेल नेपालको लागि पहिलो एतिहासिक जित पनि हो । 

     

    प्रकाशित मिति :भाद्र २३, २०८१ आइतवार - १६:३३:४० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको