२४ भदौ काठमाडौँ । सत्तारुढ दलहरुको बैठक आज साझा बस्ने भएका छन् । बैठक आज साझा ४ बजे बालुवाटारमा बस्ने निर्णय गरिएको हो ।
बैठकमा सत्तारुढ दलहरुले सरकारको न्युनतम साझा कार्यक्रम बनाउने बारेमा छलफल गर्ने बताइएको छ ।
आईतवार प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीचको भेटमा सरकारको न्युनतम साझा कार्यक्रम बनाउने बारेमा छलफल भएको थियो ।
त्यसै कार्यक्रमको तयारीको लागि बैठक र अन्य छलफल हुने बउको एक नेताले बताए ।