Logo

बिहिवार, कार्तिक १३ गते २०८३

उत्तरी गोरखाको चुमनुब्रीमा मनास्लु संरक्षण क्षेत्र (एमक्याप) भित्र आउने पर्यटकसँग शुल्क उठाउने

उत्तरी गोरखाको चुमनुब्रीमा मनास्लु संरक्षण क्षेत्र (एमक्याप) भित्र आउने पर्यटकसँग शुल्क उठाउने

जोईन खबर

२४, भाद्र २०८१
  • 745
    SHARES
  • उत्तरी गोरखाको चुमनुब्रीमा मनास्लु संरक्षण क्षेत्र (एमक्याप) भित्र आउने  पर्यटकसँग शुल्क उठाउने

    २४ भदौ काठमाडौँ । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाले मनास्लु संरक्षण क्षेत्र ९एमक्याप०भित्र आउने स्वदेशी तथा विदेशी पर्यटकसँग शुल्क लिने भएको छ । पालिकाको आर्थिक ऐन ०८१ अनुसार प्रतिव्यक्ति विदेशीसँग १ हजार र नेपालीसँग २ सय रुपैयाँ उठाउने निर्णय भएको पालिकाले जनाएको छ ।

    images

    यस गाउँपालिकाले पालिका जनप्रतिनिधि, राजनीतिक दल, पर्यटन व्यवसायी तथा सरोकारवालासँग छलफल गरेर उक्त निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले जानकारी  दिनु भयो ।

    images
    images
    images

    एमक्याप क्षेत्रमा जाने पर्यटकसँग सम्बन्धिन संरक्षण तथा निकुञ्ज ऐनबमोजिम राष्ट्रिय प्रकृति संरक्षण कोष तथा अध्यागमन विभागले शुल्क उठाउँदै आएको छ । पालिकाले उठाएको पदयात्रा शुल्कबाट समग्र चुमनुब्री तथा मनास्लु संरक्षण क्षेत्रको वातावरण संरक्षण एवं पर्यटन क्षेत्र प्रवर्द्धनमा लगानी गरिने व्यहोरासमेत  निर्णय गरिएको हो । chu1.jpg

    प्रकाशित मिति :भाद्र २४, २०८१ सोमवार - १३:२४:३५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको