Logo

बिहिवार, कार्तिक १३ गते २०८३

  समितिले प्रस्तावित १७ राजदूतबारे ३० भदौमा निर्णय लिने

  समितिले प्रस्तावित १७ राजदूतबारे ३० भदौमा निर्णय लिने

जोईन खबर

२७, भाद्र २०८१
  • 733
    SHARES
  •   समितिले प्रस्तावित १७ राजदूतबारे ३० भदौमा निर्णय लिने

    २७ भदौ काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रस्तावित १७ राजदूतबारे ३० भदौमा निर्णय लिने भएको छ ।समितिले बिहीबार अमेरिकाका लागि प्रस्तावित राजदूत लोकदर्शन रेग्मीको सुनुवाइ गरेको थियो ।

    images

    यससँगै प्रस्तावित १७ राजदूतको सुनुवाइ सकिएको छ ।

    images
    images
    images

    अब समितिले ३० भदौमा निर्णय लिनेछ । त्यस दिन बिहान ९ बजे बैठक बोलाइएको छ ।

    प्रकाशित मिति :भाद्र २७, २०८१ बिहिवार - १७:०५:५४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको