Logo

बिहिवार, कार्तिक १३ गते २०८३

ओलम्पिकमा कास्य पदक जितेकी पलेशालाई सरकारले दिने ६५ लाख हस्तान्तरण गर्दै

ओलम्पिकमा कास्य पदक जितेकी पलेशालाई सरकारले दिने ६५ लाख हस्तान्तरण गर्दै

जोईन खबर

२८, भाद्र २०८१
  • 562
    SHARES
  • ओलम्पिकमा कास्य पदक जितेकी पलेशालाई सरकारले दिने ६५ लाख हस्तान्तरण गर्दै

    २८ भदौ काठमाडौँ । केही दिन अघि पारा ओलम्पिकमा कास्य पदक जितेर आएकी  पलेशा गोवर्धनलाई सरकारले दिने भनिएको  ६५ लाख आज हस्तान्तरण गर्ने भएको छ ।

    images

    नेपाल सरकारका  प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त पुरस्कार आज एक कार्यक्रममा बीच हस्तान्तरण गर्ने भएको हो ।

    images
    images
    images

    आज बिहान साढे ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा पलेशासहित प्रशिक्षलाई पनि उक्त पुरस्कार हस्तान्तरण गरिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। पेरिस पारालिम्पिक २०२४ अन्तर्गत भदौ १४ गते सम्पन्न  के(४४ वर्ग अन्तर्गत महिला ५७ तौल समूहको प्रतिस्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कास्य जितेकी थिइन्। 

    प्रकाशित मिति :भाद्र २८, २०८१ शुक्रवार - ०९:५८:५४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको