Logo

बिहिवार, कार्तिक १३ गते २०८३

महानगरमा ९५ दशमलव पाँच प्रतिशत साक्षर

महानगरमा ९५ दशमलव पाँच प्रतिशत साक्षर

जोईन खबर

२८, भाद्र २०८१
  • 664
    SHARES
  • महानगरमा ९५ दशमलव पाँच प्रतिशत साक्षर

    २८ भदौ काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरको साक्षरता ९५ दशमलव पाँच प्रतिशत रहेको जनाएको छ । कुल आयको ५० प्रतिशतभन्दा बढी खर्च गरी कार्यप्रगति सन्तोषजनक रहेको जनाउँदै महानगरपालिकाले जनसङ्ख्या आठ लाख ६२ हजार चार सय रहेको बताएको छ ।

    images

    आव २०८०र८१ मा सञ्चालित कार्यक्रम तथा आयोजनाबाट पूर्वाधार विकास तथा भौतिक प्रगति ५३ प्रतिशत भएको योजना अनुगमन तथा मूल्याङ्कन एकाइ प्रमुख सुमित्रा लामिछानेले जानकारी दिनुभयो ।

    images
    images
    images

    गत आवमा रु २४ अर्ब १९ करोड ८४ लाख ८५ हजार बजेट विनियोजन गरिएकामा रु १२ अर्ब ३४ करोड ५२ लाख ९४ हजार मात्र खर्च भएको छ । 

     

    प्रकाशित मिति :भाद्र २८, २०८१ शुक्रवार - ११:४२:२२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको