Logo

शुक्रवार, श्रावण १५ गते २०८३

७ प्रतिशत आईफोन भारतमा उत्पादन हुन्छ: तपाईँको कुन देशमा बनेको हो ?

७ प्रतिशत आईफोन भारतमा उत्पादन हुन्छ: तपाईँको कुन देशमा बनेको हो ?

जोईन खबर

५, बैशाख २०८०
  • 673
    SHARES
  • ७ प्रतिशत आईफोन भारतमा उत्पादन हुन्छ: तपाईँको कुन देशमा बनेको हो ?

    ५ बैशाख काठमाडौ।  ७ प्रतिशत आईफोन भारतमा उत्पादन हुन्छ। आफ्नो उत्पादनहरू विश्वका विभिन्न देशहरूमा उत्पादन गर्दछ ।  ले भारतको कम्पनीले प्लान्टको उत्पादन क्षमता बढाउने तयारी गरिरहेको छ ।ब्लुमवर्ग न्यूजका अनुसार विश्वभर उत्पादन हुने कुल संख्या मध्ये सात प्रतिशत आईफोन भारतमा उत्पादन हुन्छ ।

    images

    सो रिपोर्ट अनुसार गत आर्थिक वर्षमा मात्रै भारतमा एप्पलले सात अर्ब डलर नौ सय १६ अर्ब छ सय ७३ करोड आठ लाख रूपैयाँ  बराबरको आईफोन उत्पादन गरेको थियो ।सन् २०२१ मा आईफोन उत्पादनमा भारतले एक प्रतिशत मात्र हिस्सा ओगटेको थियो ।एप्पलले भारतमा उत्पादन क्षमता बढाउँदै लगेको छ। 

     

    प्रकाशित मिति :बैशाख ५, २०८० मंगलवार - १४:५८:०२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको