Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज देशभरका प्राय प्रदेशमा हल्कादेखि मध्यम बर्षाको सम्भावना

आज देशभरका प्राय प्रदेशमा हल्कादेखि मध्यम बर्षाको सम्भावना

जोईन खबर

२९, भाद्र २०८१
  • 625
    SHARES
  • आज देशभरका प्राय प्रदेशमा हल्कादेखि मध्यम बर्षाको सम्भावना

    २९ भदौ काठमाडौँ । आज देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्ज र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    images

    कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । विभागका अनुसार आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ ।

    images
    images
    images

    कोशी र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  

       

     

    प्रकाशित मिति :भाद्र २९, २०८१ शनिवार - ०८:००:१६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको