Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज तीन प्रदेशमा भारी बर्षाको सम्भावना 

आज तीन प्रदेशमा भारी बर्षाको सम्भावना 

जोईन खबर

३०, भाद्र २०८१
  • 589
    SHARES
  • आज तीन प्रदेशमा भारी बर्षाको सम्भावना 

    ३० भदौ काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसापस अवस्थित रहेको तथा देशभर मनसुनी वायुको प्रभावसँगै पश्चिमबङ्गाल र आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    images

    आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छभने कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    images
    images
    images

    कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ । कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती स्थानका सर्वसाधारणलाई सतर्क रहन विभागले अनुरोध गरेको छ ।

    प्रकाशित मिति :भाद्र ३०, २०८१ आइतवार - ०८:१२:५२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको