Logo

बिहिवार, कार्तिक १३ गते २०८३

हक्की संघको साधारण सभा सम्पन्न

हक्की संघको साधारण सभा सम्पन्न

जोईन खबर

३०, भाद्र २०८१
  • 691
    SHARES
  • हक्की संघको साधारण सभा सम्पन्न

    ३० भदौ काठमाडौँ । नेपाल हक्की संघको तेश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । नयाँ बानेश्वरस्थित अल्फा हाउसमा भएको साधारण सभाको पूर्व युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले एक कार्यक्रमबीच उद्घाटन गरे ।

    images

    सभाले कोषाध्यक्ष रामेश्वरप्रसाद घिमिरेको आर्थिक प्रतिवेदन तथा महासचिव सुवर्ण श्रेष्ठको कार्य योजनासहितको प्रतिवेदन सर्वसम्मतले पारित ग¥यो ।

    images
    images
    images

    साधारण सभामा केन्द्रीय कार्यसमिति, ५ प्रदेश र ३६ जिल्लाका ६७ प्रतिनिधिको उपस्थिति रहेको महासचिव श्रेष्ठले जनाएकी छन् ।

    प्रकाशित मिति :भाद्र ३०, २०८१ आइतवार - १०:२२:३१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको