Logo

बिहिवार, कार्तिक १३ गते २०८३

उपत्यकामा नेवार समुदायको इन्द्रजात्रा आजबाट सुरु हुदै 

उपत्यकामा नेवार समुदायको इन्द्रजात्रा आजबाट सुरु हुदै 

जोईन खबर

३०, भाद्र २०८१
  • 754
    SHARES
  • उपत्यकामा नेवार समुदायको इन्द्रजात्रा आजबाट सुरु हुदै 

    ३० भदौ काठमाडौँ । काठमाडौं उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हरेक वर्षा र सहकालका देवता इन्द्रको पूजा गरेर मनाइने यो पर्वलाई नेवार समुदायमा येँया पुन्हि पनि भनिन्छ ।

    images

    आइतबार बिहान हनुमानढोका कालभैरवअगाडि इन्द्रध्वजासहितको लिंगो ठड्याइएर यो पर्वको सुरु गरिएको हो । यो पर्वमा असोज १ गते इन्द्रजात्राको मुख्य दिन बसन्तपुरबाट जीवित देवी कुमारी, गणेश र भैरवको रथ यात्रा सुरु गरिन्छ ।

    images
    images
    images

    यस जात्रा विविध नाचगान, रथयात्रा र देवीदेवताको पूजार्चनाका साथ आठ दिनसम्म मनाइन्छ । यस जात्रा हुने मुख्य दिन उपत्यका लगायत ठाउहरुमा सरकारले त्यस दिन सार्वजानि विदा समेत दिने गरेको छ । 

    प्रकाशित मिति :भाद्र ३०, २०८१ आइतवार - ११:३७:३७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको