Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सदस्य–सचिव लामालाई बधाइ र स्वागत

सदस्य–सचिव लामालाई बधाइ र स्वागत

जोईन खबर

३०, भाद्र २०८१
  • 736
    SHARES
  • सदस्य–सचिव लामालाई बधाइ र स्वागत

    ३० भदौ काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका नवनियुक्त सदस्य–सचिव दिपक लामालाई आइतबार बधाइ दिदै स्वागत गरेका छन् ।

    images

    सातै प्रदेश खेलकुदका सदस्य–सचिव राखेपको पदेन सदस्य रहने व्यवस्था छ ।

    images
    images
    images

    त्रिपुरेश्वरस्थित सदस्य–सचिव घिसिङकै कार्यकक्षमा भएको भेटका अवसरमा दुई पक्षबीच दसौं राष्ट्रिय खेलकुद, जिल्ला खेलकुद विकास समिति र त्यहाँ कार्यरत कर्मचारीको अवस्था, भौतिक पूर्वाधारको अवस्थालगायतका बारेमा कुराकानी भएको थियो ।

     

    प्रकाशित मिति :भाद्र ३०, २०८१ आइतवार - १८:२६:५२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको