Logo

बिहिवार, कार्तिक १३ गते २०८३

फेरी इन्धनको मूल्य घटेर कारोवार हुदै ,प्रतिलिटर ५ घटेयो

फेरी इन्धनको मूल्य घटेर कारोवार हुदै ,प्रतिलिटर ५ घटेयो

जोईन खबर

३१, भाद्र २०८१
  • 829
    SHARES
  • फेरी इन्धनको मूल्य घटेर कारोवार हुदै ,प्रतिलिटर ५ घटेयो

    ३१ भदौ काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएर खरिद बिक्रि गरेको छ ।  भारतीय आयल कर्पोरेसनबाट आइतबार प्राप्त नयाँ खरिद मूल्यनुसार नेपाल आयल निगमले सोमबार बिहान १ बजेदेखि लागू हुनेगरी केही घटाएर मूल्य समायोजन गरेको हो ।

    images

    निगम सञ्चालक सिमितिले स्वचालित मूल्य समायोजन प्रणालीबमोजिम समायोजन गरेको नयाँ मूल्यनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर ५–५ रुपैयाँले मूल्य घटेको छ ।

    images
    images
    images

    काठमाडौं उपत्यकालगायतका क्षेत्रमा अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ५९ रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर १ सय ४९ रुपैयाँ कायम भएको छ ।

    प्रकाशित मिति :भाद्र ३१, २०८१ सोमवार - ०६:४३:११ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको