३१ भदौ काठमाडौँ । काठमाडौँ अनामनगरको धोबीखोलामा ट्याक्सी खसेको छ । काठमाडौँ देवीनगरको मदन भण्डारी कलेजअगाडिको पुलबाट एउटा ट्याक्सी धोबीखोलामा खसेको प्रहरीले बताए ।
अबिर बर्षासंगै आएको बाढीले ट्याक्सीचालक चितवनको कालिका नगरपालिका–७ घर भएका ३३ वर्षीय उर्गेन लामाको उद्धार गरिएको छ तर खोलामा आएको बाढीले ट्याक्सी बगाएर बुधनगर र थापाथली जोड्ने पुलनजिक पुर्याएरको प्रहरीले जनाए ।
उक्त घटन भए पछि प्रहरीलाई खबर गरि बाढी आएका खोलाका छेउमा बसोबास गर्नेहरुलाई सचेत हुन समेत जानकारी दिए ।