Logo

बिहिवार, कार्तिक १३ गते २०८३

भरतपुर उड्ने तयारीमा रहेको बुद्ध एयरमा फेरी प्राविधिक समस्या देखियो 

भरतपुर उड्ने तयारीमा रहेको बुद्ध एयरमा फेरी प्राविधिक समस्या देखियो 

जोईन खबर

३१, भाद्र २०८१
  • 703
    SHARES
  • भरतपुर उड्ने तयारीमा रहेको बुद्ध एयरमा फेरी प्राविधिक समस्या देखियो 

    ३१ भदौ काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट चितवनको भरतपुर उड्ने तयारीमा रहेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिए पछि यात्रुलाई चढनबाट रोकिएको छ ।

    images

    यो जहालले गर्दा अन्य जहाजलाई उडानमा समस्या देखिएको छ । बुद्ध एयरको नाइन एन–एआईटी जहाज आज बिहान भरतपुर उड्ने तयारीमा थियो ।

    images
    images
    images

    तर प्राविधिक समस्या देखिएपछि जहाज रोकेर यात्रु ओराल्नु परेको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलमा यस जहाजका कारण अरु जहाजलाई पनि समस्या परेको छ ।  यात्रुहरुलाई विमानस्थलकको ट्याक्सी वे ‘इको’मा रोकेर ओरालीएको हो । 

    प्रकाशित मिति :भाद्र ३१, २०८१ सोमवार - १०:२५:२९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको