Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गण्डकी प्रदेश र पोखरा महानगरले पारा ओलम्पिकका पदक विजेता पलेशाालाई नगदसहित सम्मान

गण्डकी प्रदेश र पोखरा महानगरले पारा ओलम्पिकका पदक विजेता पलेशाालाई नगदसहित सम्मान

जोईन खबर

३१, भाद्र २०८१
  • 676
    SHARES
  • गण्डकी प्रदेश र पोखरा महानगरले पारा ओलम्पिकका पदक विजेता पलेशाालाई नगदसहित सम्मान

    ३१ भदौ काठमाडौँ । पारा ओलम्पिक २०२४ मा नेपाललाई  ऐतिहासिक पदक विजेता पलेशा गोवर्धनलाई  गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले आइतबार एक कार्यक्रम बिच नगदसहित सम्मान गरेको छ ।

    images

    नेपाल तेक्वान्दो संघको आयोजनामा पोखराको रंगशाला गरिएको  सम्मान कार्यक्रममा गण्डकी प्रदेश सरकारले नगद रु १ लाख ५० हजार रुपैयाँ र पोखरा महानगरपालिकाले त्यसै कार्यक्रममा  २ लाख २२ हजार २ सय २२ रुपैयाँसहित सम्मान पत्र दिएको थियो ।

    images
    images
    images

    यसै क्रममा  नेपाल तेक्वान्दो संघ कास्कीले रु ५० हजार  ५ सय हस्तान्तरण गरेको हो । यस कार्यक्रमको सम्मान गण्डकी प्रदेशका मुख्यामन्त्री सुरेन्द्र राज पाण्डे गण्डकी प्रदेश सरकारको सामाजिक  विकास युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापा र पोखरा महानगरपालिका मेयर धनराज आचार्यले सम्मान पत्रसहित प्रदान गरेका थिए ।

    पलेशाले पहिलो चोटी नेपाललाई पारा ओलम्पिक पदक जितेकी हुन् । उनले यस खेलको तेक्वान्दोको ५७ केजी भन्दा कम तौलको प्रतिस्पर्धामा सर्वियाली खेलाडीलाई  पराजित गरि कास्य पदक जितेकी थिएन् । 

    प्रकाशित मिति :भाद्र ३१, २०८१ सोमवार - ११:३३:१९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको