Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नारायणगढ मुग्लिन सडकखण्ड मर्मतपछि सवारी दुईतर्फी नै चलन सुरु

नारायणगढ मुग्लिन सडकखण्ड मर्मतपछि सवारी दुईतर्फी नै चलन सुरु

जोईन खबर

३१, भाद्र २०८१
  • 814
    SHARES
  • नारायणगढ मुग्लिन सडकखण्ड  मर्मतपछि सवारी दुईतर्फी नै चलन सुरु


    ३१ भदौ काठमाडौँ । नारायणगढ(मुग्लिन सडकखण्डको नौ किलोमा दुईतर्फी नै सवारीहरु सञ्चालनमा आएको छ ।

    images

    हिजो साझा तरि करिब ७ बजे ईच्छाकामना गाउँपालिका वडा न ६ नौ किलोमा सडक चिरापरी छेउमा लगाएको जालीको भाग भासिदा सडकमा गाडीहरु एकतर्फीमात्र सञ्चालन भएको थियो ।सडकको करिब पाँच मिटर भाग चिरा परेर एक फिट तल सरेको थियो ।

    images
    images
    images

    रातीदेखि एकतर्फी सञ्चालन हुँदै आएको सडकमा मर्मतपछि आज बिहान ११ बजेपछि सडक दुईतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए।

    त्यस सडकमा एकतर्फी सवारी सञ्चालन गर्दा जाम पर्ने देखिएको थियो , भने दुईतर्फी नै सवारी चलना थाले पछि जाम अलि सहज भएको छ । 

    प्रकाशित मिति :भाद्र ३१, २०८१ सोमवार - १२:१५:५६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको