Logo

बिहिवार, कार्तिक १३ गते २०८३

हिजो अनामनगरको धोबीखोलामा खसेर बगाएको ट्याक्सी यूएन पार्कनजिक भेटियो

हिजो अनामनगरको धोबीखोलामा खसेर बगाएको ट्याक्सी यूएन पार्कनजिक भेटियो

जोईन खबर

३१, भाद्र २०८१
  • 832
    SHARES
  • हिजो अनामनगरको धोबीखोलामा खसेर बगाएको ट्याक्सी यूएन पार्कनजिक भेटियो

    ३१ भदौ काठमाडौँ । हिजोे बेलुका परेको अबिर बर्षासंगै धोबीखोलामा आएको बाढीले हनुमानथान र थापागाउँ जोड्ने पुल नजिकबाट खसेको ट्याक्सी आज  थापाथलीको यूएन पार्कनजिक भेटिएको छ ।

    images

    गए  राति ८ बजे तिर मदन भण्डारी कलेज रुद्रमती करिडोरबाट बा.२. ज.१७९२ नम्बरको ट्याक्सी अनियन्त्रित भई रुद्रमती ९धोबीखोला० मा खसेर हराएको थियो । खोलामा पानीको वहाव त्यती बेला निकै ठूलो थियो । ट्याक्सी चालक ३३ वर्षीय उर्गेन लामालाई भने सकुशल उद्धार गरिएको थियो । उक्त खोलामा खसेको ट्याक्सी खोजी कार्य हिजै देखि गरे पनि भेटीएको थिएन् ।

    images
    images
    images

    धोबीखोलामा खसेको ट्याक्सी खोज्दै जाने क्रममा थापाथलीको यूएन पार्कनजिकै वाग्मतीमा डुबिरहेको अवस्थामा ट्याक्सी भेटीएको हो ।

    यस डुबेको ट्याकसी निकाल्न सशस्त्र प्रहरी बल नेपाल नं। २० विपद् उद्धार गणबाट सहायक प्रहरी निरीक्षक समिप श्रेष्ठको कमान्डमा ११ जना ९२ जना गोताखोर० को टोलीले ट्याक्सी निकालेको सशस्त्र प्रहरी बल नेपालका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिनु भयो । 

    प्रकाशित मिति :भाद्र ३१, २०८१ सोमवार - १३:४७:५१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको