Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 एकीकृत समाजवादीका सांसद चौधरीलाई देशद्रोहको मुद्दा लगाउन एमालेको माग

 एकीकृत समाजवादीका सांसद चौधरीलाई देशद्रोहको मुद्दा लगाउन एमालेको माग

जोईन खबर

३१, भाद्र २०८१
  • 571
    SHARES
  •  एकीकृत समाजवादीका सांसद चौधरीलाई देशद्रोहको मुद्दा लगाउन एमालेको माग

    ३१ भदौ काठमाडौँ ।  एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीलाई देशद्रोहको मुद्दा लगाउन नेकपा एमालेका सांसद सूर्य ढकालले  बैठकमा माग गरेका छन् ।

    images

    लिम्पियाधुरा, कालापानी, लिपुलेकमा भारतको दाबी पुग्ने अभिव्यक्ति दिने चौधरीलाई देशद्रोहको मुद्दा लगाउन माग गरेका हुन् ।

    images
    images
    images

    संसदबाट सर्वसहमत पास भएको, संविधान संशोधन गरेर अनुसूचीमा उल्लेख भएको विषयवस्तुलाई नेपालको भूभाग होइन भनेर गैरजिम्मेवार अभिव्यक्ति दिने व्यक्तिलाई देशद्रोहको मुद्दा लगाउन आग्रह  गरेकाे जनाए ।

    नेपालको विभिन्न भूभाग संविधानमा समेट्ने क्रममा पनि फरक मत राख्ने सांसदलाई पदमुक्त गराउन समेत  ढकालले बताए । 

    प्रकाशित मिति :भाद्र ३१, २०८१ सोमवार - १५:२५:३६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको