Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 भ्रमणमा देशको प्रभाव, प्रतिष्ठा र हित तल पर्नेगरी कुनैपनि काम नगर्ने : प्रधानमन्त्री ओली

 भ्रमणमा देशको प्रभाव, प्रतिष्ठा र हित तल पर्नेगरी कुनैपनि काम नगर्ने : प्रधानमन्त्री ओली

जोईन खबर

३१, भाद्र २०८१
  • 655
    SHARES
  •  भ्रमणमा देशको प्रभाव, प्रतिष्ठा र हित तल पर्नेगरी कुनैपनि काम नगर्ने : प्रधानमन्त्री ओली

    ३१ भदौ काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अमेरिका भ्रमणमा देशको प्रभाव, प्रतिष्ठा र हित तल पर्नेगरी कुनैपनि काम नगर्ने बताएका छन् ।

    images

    संयुक्त राष्ट्र संघको ७९ औं महासभामा भाग लिने कार्यक्रमबारे सोमबार जानकारी गराउँदै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । सो भ्रमणको क्रममा नेपालको शिर ढल्नेगरी, नेपालको इज्जत तल पर्नेगरी नेपालको कुनैपनि हिसावले प्रभाव, प्रतिष्ठा, हित, सरोकार केही पनि तल पर्नेगरी काम नगर्ने उहाँको भनाई थियो ।

    images
    images
    images

    प्रधानमन्त्री ओलीले आफूले देश र जनताको लागि आज भन्दा पनि बढी भोलिका लागि गर्ने नीति लिएको उल्लेख गर्दैै अमेरिकाको आफ्नो भ्रमणमा पनि सोही कुरालाई शिरोधार्य गरेर छलफल गर्ने बताउनुभयो । उहाँले आफूले संयुक्त राष्ट्र संघको भमणबाट फर्केपछि पनि संसदलाई सो बारेमा विस्तृतमा जानकारी गराउने बताउनुभयो ।

    प्रकाशित मिति :भाद्र ३१, २०८१ सोमवार - १६:१९:२२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको