Logo

बिहिवार, कार्तिक १३ गते २०८३

महानगरका प्रमुख प्रशासकीय अधिकृत परियार सञ्चार मन्त्रालयमा सरुवा

महानगरका प्रमुख प्रशासकीय अधिकृत परियार सञ्चार मन्त्रालयमा सरुवा

जोईन खबर

१, आश्विन २०८१
  • 556
    SHARES
  • महानगरका प्रमुख प्रशासकीय अधिकृत परियार सञ्चार मन्त्रालयमा सरुवा

    १ असोज काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारलाई सञ्चार मन्त्रालयमा सरुवा गरेको छ । भदौ २७ गतेको मन्त्रिपरिषद् बैठकले अवधि नपुग्दै उनको सरुवा गरेको हो ।

    images

    उनको स्थानमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव सरोज गुरागाईलाई काजमा ल्याइएको छ । सरकारले ४० सहसचिवको सरुवा गर्ने क्रममा परियारको पनि सरुवा गरेको हो ।

    images
    images
    images

    अधिकृत परियार ८ महिना अघि काठमाडौँ महानगरमा सरुवा भएर आएका थिए । स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतलाई कम्तीमा २ वर्षसम्म एउटा कार्यालयमा काम गर्न दिइने अभ्यास भएपछि परियारको छोटो समयमै सरुवा भएको हो । 

    प्रकाशित मिति :आश्विन १, २०८१ मंगलवार - १५:००:०६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको