Logo

बिहिवार, कार्तिक १३ गते २०८३

पूर्वमन्त्री महतोले नयाँ पार्टी घोषण

पूर्वमन्त्री महतोले नयाँ पार्टी घोषण

जोईन खबर

१, आश्विन २०८१
  • 607
    SHARES
  • पूर्वमन्त्री महतोले नयाँ पार्टी घोषण

    १ असोज काठमाडाँ । पूर्वमन्त्री राजेन्द्र महतोले नयाँ पार्टी घोषणा गरेका छन् । महतोको अध्यक्षतामा राष्ट्रिय मुक्ति क्रान्ति नेपाल गठन भएको हो ।

    images

    लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० बाट अलग भएपछि महतोले राष्ट्रिय मुक्ति क्रान्तिको नाममा अभियान चलाएका थिए । अभियानको मंगलबार सुरु भएको राष्ट्रिय समिति बैठकले महतोको अध्यक्षतामा दल दर्ता गर्ने निर्णय गरेको हो ।

    images
    images
    images

    नेता केशव झाका अनुसार पार्टीको पदाधिकारीहरु टुंगिएको छैन । पदाधिकारी  र पार्टीको संरचना टुंग्याएपछि दल दर्ता गरिने उनले बताए । बैठकले निर्वाचन आयोगमा दल दर्ता गराउने सम्पूर्ण अधिकार अध्यक्ष महतोलाई दिएको छ ।

    प्रकाशित मिति :आश्विन १, २०८१ मंगलवार - १६:०९:१० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको