Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 बालेनको फोटो अंकित टिसर्ट लगाएर इन्द्रजात्रा हेर्न वसन्तपुर  पुगेका युवा युवती प्रहरीको नियन्त्रणमा

 बालेनको फोटो अंकित टिसर्ट लगाएर इन्द्रजात्रा हेर्न वसन्तपुर  पुगेका युवा युवती प्रहरीको नियन्त्रणमा

जोईन खबर

१, आश्विन २०८१
  • 850
    SHARES
  •  बालेनको फोटो अंकित टिसर्ट लगाएर इन्द्रजात्रा हेर्न वसन्तपुर  पुगेका  युवा युवती प्रहरीको  नियन्त्रणमा

    १ असोज काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको फोटो अंकित टिसर्ट लगाएर इन्द्रजात्रा हेर्न वसन्तपुर  पुगेका युवा युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    images

    उनीहरुलाई नियन्त्रणमा लिएको भन्दा पनि उनीहरुकै सुरक्षाका लागि प्रहरी परिसरमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त रजौरेले बताए ।

    images
    images
    images

    प्रहरीले १३ जनालाई  नियन्त्रणमा लिएर हो । जात्रामा सभ्य भएर मनाउनुपर्नेमा कोही–कसैको पक्षमा नाराबाजी हुल–हुज्जत गर्न नहुने भन्दै उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।प्रहरीले बालेन समर्थक १३ जनालाई अहिले जनसेवा वृत्त परिसरमा राखिएको छ ।

    प्रकाशित मिति :आश्विन १, २०८१ मंगलवार - १६:२६:०७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको