Logo

बिहिवार, कार्तिक १३ गते २०८३

इटहरी उपमहानगरमा चारवटा विद्युतीय बस सञ्चालन

इटहरी उपमहानगरमा चारवटा विद्युतीय बस सञ्चालन

जोईन खबर

२, आश्विन २०८१
  • 643
    SHARES
  • इटहरी उपमहानगरमा चारवटा विद्युतीय बस सञ्चालन

    २ असोज काठमाडौँ ।  इटहरी उपमहानगरपालिकाले नगरवासीको सुविधालाई मध्यनजर गदै  आजदेखि चारवटा विद्युतीय बसको सेवा सुरु गरेको छ ।

    images

    इटहरीका चारवटै क्षेत्रलाई समेटेर बस सञ्चालनको ‘रुट’ तयार गरी सेवा सुरु गरिएको इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले बताए ।  सडक सञ्जाल विस्तार भए पनि इटहरीका सबै क्षेत्रमा सार्वजनिक यातायात नियमित रूपमा उपलब्ध नभएकाले नगरवासीको यात्रालाई सुविधाजनक बनाउने हिसाबले तषर गरिएको हो ।

    images
    images
    images

    नगर क्षेत्रमा बिहान ७ देखि ११ बजेसम्म र अपराह्न २ देखि साँझ ७ बजेसम्म नियमित सञ्चालन गरिने उक्त सेवाका निम्ति हाललाई रु २० तोकिएको छ ।

    यस बसलाई रु छ करोड ३६ लाख ८६ हजारमा उपमहानगरपालिकाले खरिद गरेको हो । अपाङ्गता भएका व्यक्तिहरू पनि यी बसमा सहजरूपमा यात्रा गर्न सक्ने छन् । 

    प्रकाशित मिति :आश्विन २, २०८१ बुधवार - ११:३०:५४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको