Logo

बिहिवार, कार्तिक १३ गते २०८३

बझाङमा ४ दशमलव ३ म्याग्निच्युड भुकम्पको धक्का

बझाङमा ४ दशमलव ३ म्याग्निच्युड भुकम्पको धक्का

जोईन खबर

२, आश्विन २०८१
  • 604
    SHARES
  • बझाङमा ४ दशमलव ३ म्याग्निच्युड भुकम्पको धक्का


    २ असोज काठमाडौँ । बझाङमा भूकम्प गएको छ। आज बिहान १० बजेर ८ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको छ ।

    images

    खप्तडछान्ना गाउँपालिका वडा ३ माझिगाउँ आसपास केन्द्रबिन्दु बनाएर ४ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको हो ।

    images
    images
    images

    यस सम्बन्धी थप विवरण आउन बाकी छ । 

    प्रकाशित मिति :आश्विन २, २०८१ बुधवार - ११:४५:३४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको