Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नेपालले पहिलो ब्याटिङ गर्दै

नेपालले पहिलो ब्याटिङ गर्दै

जोईन खबर

२, आश्विन २०८१
  • 610
    SHARES
  • नेपालले पहिलो ब्याटिङ गर्दै

    २ असोज काठमाडौँ । नेपालले ओमानविरुद्ध टस हारेर पहिलो  ब्याटिङ गर्दै छ ।

    images

    विश्वकप लिग टु अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक ओडिआई सिरिजको दोस्रो खेलमा नेपालले टस हारेको हो ।

    images
    images
    images

    ओमानका कप्तान अकिब इल्यासले टस जितेर बलिङ रोजे पछि नेपालले पहिले ब्याटिङ गर्दैछ ।

    पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको थियो।

    प्रकाशित मिति :आश्विन २, २०८१ बुधवार - २१:१०:४२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको