Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज नेपाली बजारमा सुन प्रतितोला ८ सय रुपैयाँले घटेर कारोवार हुदै

आज नेपाली बजारमा सुन प्रतितोला ८ सय रुपैयाँले घटेर कारोवार हुदै

जोईन खबर

३, आश्विन २०८१
  • 655
    SHARES
  • आज नेपाली बजारमा सुन प्रतितोला ८ सय रुपैयाँले घटेर कारोवार हुदै

    ३ असोज काठमाडौँ । बिहीबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख ५६ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार तोलामा १ लाख ५५ हजार ६०० रुपैयाँमा कारोबार भएको हो ।

    images

    यस्तै छापावाल सुन प्रति १० ग्राम १ लाख ३३ हजार ४०० रुपैयाँमा कारोबार भएको छ ।यस्तै बिहीबार चाँदीको मूल्य पनि घटेको छ ।

    images
    images
    images

    अघिल्लो दिन तोलामा १ हजार ८९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार १० रुपैयाँ घटेर तोलामा १ हजार ८८० रुपैयाँ कायम भएको हो । 

     

    प्रकाशित मिति :आश्विन ३, २०८१ बिहिवार - ११:१०:४२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको