Logo

शुक्रवार, श्रावण १५ गते २०८३

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भोली बन्द!!!!

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भोली बन्द!!!!

जोईन खबर

६, बैशाख २०८०
  • 694
    SHARES
  • त्रिभुवन  अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भोली बन्द!!!!

    ६ बैशाख काठमाडौ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान बिहिबार बन्द  हुने  र १ बजेदेखि ७ बजेसम्म काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट कुनै पनि उडान–अवतरण नहुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उडड्यन कार्यालयले जनाएको छ ।

    images

    विमानस्थलको विद्युत आपूर्ति प्रणालीलाई थप सुदृढ बनाउने क्रममा अनलाइन यूपीएस जडान गर्ने काम जारी रहेका कारण उडान अवरुद्ध हुने भएको हो । 

    638175023908864957.jpg

     

    प्रकाशित मिति :बैशाख ६, २०८० बुधवार - १२:१२:४५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको