Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 नागढुंगाबाट अवैध लागु औषध खैरो हेरोइनसहित तीन जना पक्राउ 

 नागढुंगाबाट अवैध लागु औषध खैरो हेरोइनसहित तीन जना पक्राउ 

जोईन खबर

४, आश्विन २०८१
  • 724
    SHARES
  •  नागढुंगाबाट अवैध लागु औषध खैरो हेरोइनसहित तीन जना पक्राउ 

    ४ असोज काठमाडौँ । काठमाडौँको नागढुंगाबाट अवैध लागु औषध खैरो हेरोइनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । सिरहाबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २७२८ नम्बरको यात्रुबहाक बसबाट उनीहरु पक्राउ परेका हुन् ।

    images

    पक्राउ पर्नेहरुमा  सिरहाको लहान नगरपालिका–१७ का २२ वर्षीय शिव शंकर ठाकुर, सोही ठाउँका २४ वर्षीय अर्जुन कुमार यादव र लहान–४ का २८ वर्षीय संजिवकुमार यादव रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिनु भयो ।

    images
    images
    images

    प्रहरीले चेकजाचको क्रममा बुझदा  शिव र अर्जुन सिरहाबाट लागु औषध खैरो हेराइन ल्याउने व्यक्ति हुन् भने संजिव उक्त खैरो हेरोइन लिन ट्याक्सी लिएर नागढुंगा पुग्ने व्यक्ति हुन् ।उनीहरुले ल्याएको लागु औषध रिसिभ गर्न संजिव बा २ ज ७१६५ नम्बरको भाडाको ट्याक्सी लिएर नागढुंगा पुगेका थिए । उनीहरुलाई बिहीबार ६ बजेतिर प्रहरीले पक्राउ परेको हो ।

    प्रकाशित मिति :आश्विन ४, २०८१ शुक्रवार - १३:१५:२७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको