Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज तीन प्रदेशमा अल्कादेखि भारी बर्षाको सम्भावना : मौसम विभाग

आज तीन प्रदेशमा अल्कादेखि भारी बर्षाको सम्भावना : मौसम विभाग

जोईन खबर

५, आश्विन २०८१
  • 658
    SHARES
  • आज तीन प्रदेशमा अल्कादेखि भारी बर्षाको सम्भावना  : मौसम विभाग

    ५ असोज काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । आज देशभर आंशिकदेखि साधारणतया बदली रही बागमती र गण्डकी प्रदेशको थोरै स्थान तथा बाँकी प्रदेशका एकरदुई स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।

    images

    आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने विभागको अनुमान छ । कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    images
    images
    images

    विभागका अनुसार बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू(भागका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

    प्रकाशित मिति :आश्विन ५, २०८१ शनिवार - ०६:३८:४९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको