Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नयाँ रेर्कड बन्दै गएको सुनको मूल्य आज प्रतितोला १७ सयले बढेयो

नयाँ रेर्कड बन्दै गएको सुनको मूल्य आज प्रतितोला १७ सयले बढेयो

जोईन खबर

६, आश्विन २०८१
  • 577
    SHARES
  • नयाँ रेर्कड बन्दै गएको सुनको मूल्य आज प्रतितोला १७ सयले बढेयो

    ६ असोज काठमाडौँ ।  आज सुनको मूल्यमा लगातार नयाँ रेकर्डसंगै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आइतबार छापावाला सुन प्रतितोला १ लाख ५८ हजार ८०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

    images

    अहिले  निरन्तर बढ्दो क्रममा रहेको सुनको मूल्य आइतबार पनि तोलामा १ हजार ७०० रुपैयाँले बढेर कारोवार भएको हो ।

    images
    images
    images

    गत शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ५७ हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो।यता चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ९२० रुपैयाँ पुगेको छ।

    शुक्रबार चाँदी प्रतितोला १ हजार ९१५ रुपैयाँमा खरिदबिक्री भएका थियो।

    प्रकाशित मिति :आश्विन ६, २०८१ आइतवार - ११:४२:४१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको