Logo

बिहिवार, कार्तिक १३ गते २०८३

प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे २४ अंक बढेयो

प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे २४ अंक बढेयो

जोईन खबर

६, आश्विन २०८१
  • 619
    SHARES
  • प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे २४ अंक बढेयो

    ६ असोज काठमाडौँ । प्रि ओपन सेसनमा नेप्से परिसूचक साताको पहिलो कारोबार दिन साढे २४ अंक बढेको छ।

    images

    अघिल्लो कारोबार दिन  ४.०० अंक घटेर २५७६.७६ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २४.५३ अंक बढेर २६०१.२९ विन्दुमा पुगेको छ। त्यस्तै, सो सेसनमा सेन्सेटिभ इण्डेक्स ५.२६ अंक बढेको छ।

    images
    images
    images

    आज आइतबार प्रि ओपन सेसनमा ९४ स्टकको २०५ पटकको कारोबारमा १ करोड ५१ लाख ५५ हजार ६४३ रुपैयाँ ९५ पैसाबराबरको ३४ हजार ८४० कित्ता शेयर खरिदबिक्री भएको छ।

    जसमध्ये ७० स्टकको मूल्य बढेको छ भने १५ स्टकको मूल्य घटेको छ। बाँकी ९ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

     

    प्रकाशित मिति :आश्विन ६, २०८१ आइतवार - ११:५२:५३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको