Logo

बिहिवार, कार्तिक १३ गते २०८३

काठमाडौं आउन धनगढी विमानस्थलमा बोडिङ पास गर्ने क्रममा ढलेर ५० वर्षीय पुरुषको  मृत्यु

काठमाडौं आउन धनगढी विमानस्थलमा बोडिङ पास गर्ने क्रममा ढलेर ५० वर्षीय पुरुषको  मृत्यु

जोईन खबर

६, आश्विन २०८१
  • 703
    SHARES
  • काठमाडौं आउन धनगढी विमानस्थलमा बोडिङ पास गर्ने क्रममा ढलेर ५० वर्षीय पुरुषको  मृत्यु

    ६ असोज काठमाडौँ । धनगढी विमानस्थलमा ढलेर एकजनाको ५० वर्षीय पुरुषको  मृत्यु भएको छ । हिजो शनिबार साँझ धनगढीदेखि काठमाडौं आउन  विमानस्थलमा बोडिङ पास गर्ने क्रममा एक्कासी ढलेर बेहोस भएको थिए ।

    images

    विमानस्थलमा ढलेर बेहास हुने गोदावरी नगरपालिका वडा न २ का ५० वर्षीय शेरबहादुर बोहोराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    ढलेर बेहोस् भएका बोहरालाई तत्काल माया मेट्रो अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक९डीएसपी० कबिन्द्रसिंह बोहराले जनाकारी दिनु भयो ।

    एक्कासी ढलेर मृत्यु भएका बोहोरको हदयघातका कारण मृत्यु भएको आशंका गरिएको छ । थप विवरण आउन बाकी रहेको छ । 

    प्रकाशित मिति :आश्विन ६, २०८१ आइतवार - १४:४६:१४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको