Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 न्युयोर्कको भेटमा भारतीय प्रधानमन्त्री  मोदी छिट्टै नेपाल भ्रमणमा आउने

 न्युयोर्कको भेटमा भारतीय प्रधानमन्त्री  मोदी छिट्टै नेपाल भ्रमणमा आउने

जोईन खबर

७, आश्विन २०८१
  • 631
    SHARES
  •  न्युयोर्कको भेटमा भारतीय प्रधानमन्त्री  मोदी छिट्टै नेपाल भ्रमणमा आउने

    ७ असोज काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच न्युयोर्कमा आधा घन्टा भेटमा भारतीय प्रधानमन्त्री मोदीले छिट्टै नेपाल भ्रमणमा आउने बताएका छन् ।

    images

    भेटमा द्विपक्षीय सम्बन्धका विभिन्न विषयमा छलफल भएको प्रधानमन्त्री ओलीले ट्वीट गरेर जानकारी दिएका छन् ।

    images
    images
    images

    भेटमा परराष्ट्रमन्त्री आरजु राणा देउवा, भारतीय समकक्षी एस जयशंकर प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णु रिमाल र दुवै देशका परराष्ट्र सचिवहरु सेवा लम्साल र विक्रम मिश्री पनि सहभागी थिए ।

    भारतीय प्रधानमन्त्री मोदीजीले चाँडै नेपाल आउँछु भनेको जानकारी दिइन  ।

    प्रकाशित मिति :आश्विन ७, २०८१ सोमवार - १३:०१:०३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको