Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सुनको मूल्य दिनदिनै बढेर नयाँ रेर्कड बन्दै

सुनको मूल्य दिनदिनै बढेर नयाँ रेर्कड बन्दै

जोईन खबर

७, आश्विन २०८१
  • 631
    SHARES
  • सुनको मूल्य दिनदिनै बढेर नयाँ रेर्कड बन्दै

    ७ असोज काठमाडौँ । सुनको मूल्य आज पनि बढेर  नयाँ रेकर्ड पुगेर कारोवार हुदै छ । नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ५९ हजार २०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

    images

    पछिल्लो दुई दिनदेखि सुनको मूल्यले निरन्तर नयाँ रेकर्ड बनाउदै बढेको हो । आज सुन प्रतितोलामा ४०० रुपैयाँले बढेको छ । हिजो आईतबार छापावाला सुन प्रतितोला एक लाख ५८ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

    images
    images
    images

    यता चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार ९२० रुपैयाँ पुगेको छ। शुक्रबार चाँदी प्रतितोला एक हजार ९१५ रुपैयाँमा खरिदबिक्री भएका थियो।

    प्रकाशित मिति :आश्विन ७, २०८१ सोमवार - १३:१४:०० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको