Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 श्रीलंकाका  पूर्वराष्ट्रपति  राजापाक्षे आज नेपाल आइपुगे

 श्रीलंकाका  पूर्वराष्ट्रपति  राजापाक्षे आज नेपाल आइपुगे

जोईन खबर

७, आश्विन २०८१
  • 703
    SHARES
  •  श्रीलंकाका  पूर्वराष्ट्रपति  राजापाक्षे  आज नेपाल आइपुगे

    ७ असोज काठमाडौँ ।  श्रीलंकाका  पूर्वराष्ट्रपति  गोटाबाया राजापाक्षे  आज नेपाल आइपुगेका छन् । पूर्वराष्ट्रपति श्रीलंकन एयरलाइन्समार्फत काठमाडौंको  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

    images

    नेपाल आउनुको मुख्या कारण ऐतिहासि पर्यट स्थल लुम्बिनी भ्रमणका लागि नेपाल आएका  जनाए ।

    images
    images
    images

    श्रीलंकामा शनिबार भएको राष्ट्रपति निर्वाचनमा देशकै इतिहासमा पहिलो पटक कम्युनिष्ट पार्टीका नेता अनुरा कुमारा दिसानायक अत्यधिक वहुमतसहित विजयी भएका छन् ।

     

    प्रकाशित मिति :आश्विन ७, २०८१ सोमवार - १३:३९:०२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको